Tuesday, December 10, 2019

पुरुष बास्केटबलमा नेपाललाई कास्य

मङ्सिर २४,काठमाडाै‌ । तेहौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पुरुष बास्केटबलमा नेपालले कास्य पदक जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्डहलमा आज भएको खेलमा बङ्गलादेशसँग ८१–५९ ले पराजित हुँदै नेपालले कास्य पदकमा चित्त बुझाएको हो । पुरुषतर्फको स्वर्ण पदकको लागि भारत र श्रीलङ्का भिड्नेछन् । यस्तै महिलातर्फको उपाधिका लागि नेपाल र भुटानबीच […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2PrAnIa

No comments:

Post a Comment