Tuesday, December 24, 2019

झापामा आजदेखि हुने भनिएको प्रदेशस्तरीय महिला नकआउट फुटबल पुष ११ गतेदेखि हुने

काठमाडौं । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा आजदेखि हुने भनिएको प्रदेशस्तरीय महिला नकआउट फुटबल प्रतियोगिता प्राविधिक कारणले पुष ११ गतेदेखि सञ्चालन हुने गरी सरेको छ । बिर्तामोड फुटबल क्लबको आयोजनामा हुने ‘तमू ल्होसार गोल्डकप-२०७६’ महिला फुटबल प्रतियोगिता तमू ल्होसारकै अवसर पारेर सञ्चालन गरिने भएको हो । यसअघि २०६३ सालमा महिला फुटबल प्रतियोगिता झापामा भएको थियो […]

from खेल – News24 : Premium News Channel https://ift.tt/34Pj3SX

No comments:

Post a Comment