Saturday, December 7, 2019

ऋचाले दिपेक्षसंग कसिन् लगनगाँठो

काठमडौं । अभिनेत्री ॠचा शर्मा र दिपेक्ष विक्रम राणासँग वैवाहिक बन्धनमा बाँधिएका छन् । उनीहरुको विवाहा मंसिर २१ गते शनिबार भएको हो । ऋचा ललितपुरको लविम् मलका म्यानेजर दिपेक्षसँग वैवाहिक बन्धनमा बाँधिएकी छन्। दिपेक्ष र ऋचा विवाहको माहोल बिहीबारबाटनै भएको थियो । ऋचा र दिपेक्षको विवाहाको सङ्गीत कार्यक्रममा अभिनेत्री प्रियंका कार्की, केकी अधिकारी, रिमा विश्वकर्मा, […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2PoQ1nA

No comments:

Post a Comment