Saturday, September 26, 2020

सिरी ए : इन्टर मिलानको विजयी सुरुआत

एजेन्सी, ११ असाेज । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले विजयी सुआवात गरेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा फिओरेन्टिनोलाई ४–३ ले पराजित गर्दै लिगमा विजयी सुरुआत गरेको हो । खेलमा सुरुआती अग्रता भने पाहुना टोली फिओरेन्टिनोले लिएको थियो । खेलको तेस्रो मिनेटमा नै क्रिस्टियन कोउआमेले गोल गर्दै अग्रता दिलाएका थिए । तर, […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2EzWFGa

No comments:

Post a Comment