Saturday, September 26, 2020

आईपीएल : कोलकाता नाइट राइडर्सद्वारा सनराइजर्स हैदराबाद ७ विकेटले पराजित

काठमाडौं, ११ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गरेको छ । संयुक्त अरब इमिरेट्स (यूएई)को अबुधाबीस्थित शेख जायद रंगशालामा भएको खेलमा शुभमन गिलको अर्धशतकको सहायतामा कोलकाता ७ विकेटले बिजयी भएको हो । आइपीएलको दौरानमा कोलकाताको यो पहिलो जित हो भने हैदरावादको निरन्तर दोस्रो […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3idOg9q

No comments:

Post a Comment