Sunday, September 27, 2020

न्युक्यासल युनाइटेडसँग टोटनहम बराबरीमा राेकियाे

एजेन्सी, १२ असाेज । प्रिमियर लिग फुटबलमा टोटनहम न्युक्यासल युनाइटेडसँग बराबरीमा राेकिएकाे छ । आइतबार राति टोटनहमको घरेलु मैदानमा भएको खेलमा टोटनहम न्युक्यासलसँग १/१ गोलको बराबरी खेलेको हो । खेलको पहिलो हाफमा घरेलु टोलीले अग्रता लिएको थियो । खेलको २५ औं मिनेटमा टोटनहमका लुकास मउराले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । उनले ह्यारी […]

from खेल – News24 : Premium News Channel https://ift.tt/36cBci8

No comments:

Post a Comment