Wednesday, September 30, 2020

बेनेभेन्टोमाथि इन्टर मिलानकाे शानदार जित

एजेन्सी, १५ असाेज । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले बेनेभेन्टोमाथि शानदार जित निकालेकाे छ ।  बुधबार राति भएको खेलेमा मिलानले बेनेभेन्टोलाई उसैकाे घरेलु मैदानमा  ५-२ गोलले पराजित गरेको हो । पाहुना टाेली मिलानले खेलको एक मिनेट नहुँदै मिलानले अग्रता लिएको थियो । पहिलो मिनेटमा नै रोमेलु लुकाकुले गोल गर्दै मिलानलाई अग्रता दिलाए । २५ औं […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3n3SAvn

No comments:

Post a Comment