Friday, September 25, 2020

बलिउडमा ड्रग्स कनेक्सन : एनसीबीले दीपिका, श्रद्धा र सारालाई आज सोधपुछ गर्ने

काठमाडौँ १० असोज । अभिनेता सुशांत सिंह राजपूतको मृत्युको सम्बन्धमा लागूपदार्थको कोणको अनुसन्धान गर्ने नारकोटिक्स नियन्त्रण ब्यूरोले आज केही बलिउड अभिनेत्रीलाई सोधपुछ गर्दै छ । ब्यूरोले अभिनेत्री दीपिका पादुकोण, श्रद्धा कपूर र सारा अली खानलाई आज प्रश्न गर्दै छ । बिहान १० बजेका लागि एनसीबीले दीपिका पादुकोणलाई बोलाएको छ । अहिले दीपिका र करिश्माबीचको ड्रग्स […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/341jN9b

No comments:

Post a Comment