Sunday, September 27, 2020

ग्रानाडामाथि एट्लेटिको शानदार जित : २० मिनेट खेलेका सुआरेजले २ र १ असिस्ट गरे

एजेन्सी, १२ असाेज । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले ग्रानाडामाथि शानदार जित निकालेकाे छ । आइतबार राति भएको खेलमा एट्लेटिकोले ग्रानाडालाई ६-१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा एट्लेटिकोको जितमा वैकल्पिक खेलाडीका रुपमा रहेका सुआरेजले अन्तिम २० मिनेट मैदानमा बिताएपनि दुई गोल र एक असिस्ट गरे  । खेल ३-० को स्थितिमा मैदान […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3japQP4

No comments:

Post a Comment