Friday, September 25, 2020

आईपीएलमा सन्दीप लामिछानेको टिम दिल्लीको दोस्रो जित

काठमाडौँ, १० असोज । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत गएराति सम्पन्‍न खेलमा दिल्ली क्यापिटल्सले जीत हात पारेको छ । इण्डियन प्रिमियर लिग आईपीएलमा सन्दीप लामिछानेको टिम दिल्ली क्यापिटल्सले दोस्रो जित हात पारेको हो । राति भएको खेलमा दिल्लीले चेन्नईलाई ४४ रनले हराएको हो । टस हारेर पहिलो ब्याटिङ गरेको दिल्लीले दिएको १ सय […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2FZme48

No comments:

Post a Comment