Tuesday, September 29, 2020

चेल्सीमाथि टोटेनहमको जित

काठमाडौं, १४ असोज । इंग्लिस फुटबल लिग (इएफएल) कपमा टोटेनहमले चेल्सीमाथि जित निकालेको छ । मंगलबार राति भएकाे खेलमा  टोटेनहमले  चेल्सीलाई पेनाल्टी सुटआउटमा ५–४ गाेल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा स्थान पक्का गरेको हो । निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको छ। दशौं तथा चेल्सीका लागि पाँचौ पेनाल्टी हानेका मासन माउन्टको प्रहार […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3n27bHz

No comments:

Post a Comment