Sunday, September 27, 2020

ला लिगा : बार्सिलोनाको सानदार शुरुवात

एजेन्सी, १२ असाेज । नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको नेतृत्वमा बार्सिलोनाले स्पेनिस ला लिगाको नयाँ सिजनमा विजयी शुरुवात गरेको छ । नोउ क्याम्पका आइतबार राति भएको खेलमा बर्सिलोनाले भिल्लेरियाललाई ४-० ले पराजित गर्दै विजयी शुरुवात गरेकाे हाे । बार्सिलोनाको सानदार जितमा युवा स्टार अन्सु फातीले दुई गोल गर्दा कप्तान लियोनेल मेस्सीले एक तथा एक गोल उपहार पाएको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3mWly0b

No comments:

Post a Comment