Saturday, September 26, 2020

सृजनशिल बाल सेवा परिवारलाई जुडो म्याट सहयोग, साग स्वर्ण विजेता पनि सम्मानित

काठमाडौं, असोज १० गते । अनाथ बालवालिकालाई आश्रय दिइरहेको सृजनशिल बाल सेवा परिवारलाई करिब १ लाख ५० हजार रुपैयाँ बराबरको ५० थान जुडो म्याट शनिबार सहयोग स्वरुप प्रदान गरिएको छ । फ्रान्सका जुडो प्रेमी लाउरेन्ट डि ओलिभिरा नेतृत्वको टोलीको आर्थिक सहयोगमा सृजनशिलमा रहेका जुडो खेलाडीका लागि म्याट प्रदान गरिएको हो । सहयोगका लागि किवानिस इन्टरनेसनल […]

from खेल – News24 : Premium News Channel https://ift.tt/36awZLB

No comments:

Post a Comment