Tuesday, September 29, 2020

सागर थापा मनास्लु कलेजको ब्रान्ड एम्बासडरमा नियुक्त

काठमाडौं, १३ असोज । मनास्लु वल्ड्र कलेजले राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापालाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । सो सम्बन्धी सम्झौता पत्रमा मनास्लुका तर्फबाट अध्यक्ष गेन्द्र लामा र प्रिन्सिपल राजन श्रेष्ठ तथा थापाले एक कार्यक्रमबीच हस्ताक्षर गरे । सम्झौता एक वर्षका लागि गरिएको हो । कार्यक्रममा अध्यक्ष लामाले मनास्लुले शिक्षासंगै खेलकुदको माध्यमबाट अत्तिरिक्त […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2S80Mwr

No comments:

Post a Comment