Wednesday, September 30, 2020

भालाडोलिडमाथि रियल म्याड्रिडकाे कठिन जित

एजेन्सी, १५ असाेज । ला लिगा च्याम्पियन रियल म्याड्रिडले भालाडोलिडमाथि कठिन जित निकालेकाे छ । गएराति भएकाे खेलमा रियल म्याड्रिडले भालाडोलिडलाई १-० गाेल अन्तरले पराजित गरेकाे हाे । रियललाई कठिन जित दिलाउनकाे लागि भिनिसियस जुनियर गाेल गरे । उनले ६५ औं मिनेटमा गरेकाे गाेल नै निर्णय बन्याे । हुलमुलमा आफैले विपक्षी खेलाडीबाट खोसेको बललाई फेडरिकोले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/33iGZk9

No comments:

Post a Comment