Saturday, September 26, 2020

अग्सवर्गसँग डर्टमण्ड पराजित

एजेन्सी, ११ असाेज । जर्मन बुन्डेस लिगा फुटबलमा बोरोसिया डर्टमण्ड पराजित भएको छ । शनिबार राति भएको खेलमा डर्टमण्ड अग्सवर्गसँग २–० गोल अन्तरले पराजित भएको हो । घरेलु मैदानमा भएको खेलमा अग्सवर्गलाई  जितका लागि फेलिक्स उडोखी र डेनियल काल्गिरीले एक–एक गोल गरे । खेलको ४० औँ मिनेटमा फेलिस्कले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाए । पहिलो हाफमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3i4SQ9J

No comments:

Post a Comment