Sunday, September 27, 2020

युभेन्टस रोमासँग बराबरीमा रोकियो

एजेन्सी,  १२ असाेज । युभेन्टस इटालियन सिरी ए फुटबलमा रोमासँग बराबरीमा रोकिएको छ । आइतबार राति रोमाको घरेलु मैदानमा भएको खेलमा युभेन्टस २–२ को बराबरीमा रोकिएको हो । दस खेलाडीमा समेटिएको युभेन्टसले पुनरागमन गर्दै खेल बराबरीमा ल्याएको हो । खेलको ३१ औं मिनेटमा पेनाल्टीमार्फत जोर्डन भेरेटोउटले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । पहिलो […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3id3r2q

No comments:

Post a Comment