Tuesday, September 29, 2020

लिभरपुलको मिडफिल्डर थियागोलाई कोरोनाभाइरसको संक्रमण पुष्टि

एजेन्सी, १४ असाेज । लिभरपुलका मिडफिल्डर थियागो अल्कान्टारालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि सेल्फ आइसोलेसनमा रहेका छन् । २९ वर्षीय खेलाडी हालै मात्र जर्मन क्लब बायर्न म्युनिखबाट लिभरपुल आएका हुन् । चेल्सीविरुद्ध २–० को जीत निकाल्ने क्रममा डेब्यू गरेका थियागो लिनकनविरुद्ध ईएफएल कप र आर्सनलविरुद्धको खेलमा उपलब्ध थिएनन् ।लिभरपुलका अनुसार थियागोमा भाइरसको हल्का लक्षणहरु देखिएको तर उनको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Sc9F88

No comments:

Post a Comment