Monday, September 7, 2020

म्याच फिक्सिङ प्रकरण : तत्कालिन कप्तान सागर थापासहिद पाँचै जना निर्दोष भएकाे सर्वोच्चकाे ठहर

काठमाडौँ, २३ भदौ । मिलेमतोमा खेल (म्याच फिक्सिङ) खेलेको आरोप लागेका तत्कालिन कप्तान सागर थापासहिद पाँच खेलाडीलाई सर्वोच्च अदालतले सफाई दिँदै निर्दोष भएको ठहर गरेको छ। न्यायाधीशद्धय डा. आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलासले गत असार २ गते गरेको फैसलाको आज पूर्णपाठ सार्वजनिक गर्दै खेल मिलेमतोमा खेलेको आरोपमा ६ वर्षअघि पक्राउ परेका कप्तान थापासहित पाँच […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3jS1KJ5

No comments:

Post a Comment