Sunday, March 28, 2021

युवा मुक्केबाज अविरल घिमिरेले नेपालका लागि बनाए जापानको अर्को कीर्तिमान

अविरल घिमिरे, टोकियो (जापान), १५ चैत । युवापुस्ताका चर्चित अन्तर्राष्ट्रिय बक्सर अविरल घिमिरेले ‘के वान फेस्टिबल २०२१’ को उपाधि चुमेका छन् । जापानको टोकियो शहरमा शनिबार सम्पन्न भीडन्तमा उनले जापानी बक्सर खोतेजुलाई पहिलो राउण्डमा परास्त गर्दै नेपालका लागि ऐतिहासिक जीत दिलाएका हुन् । विश्वका चर्चित बक्सरलाई मात्र सो के वान फेस्टिबलमा सहभागी गराइन्छ । हिमालयन […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3lWs5YK

No comments:

Post a Comment