Tuesday, March 30, 2021

देवचुलीमा आजदेखि मेयर कप फुटबल प्रतियोगिता हुँदै

नवलपरासी, १७ चैत । नवलपरासी (पूर्व)को देवचुली नगरपालिकामा आजदेखि दोस्रो मेयरकप फुटबल प्रतियोगिता २०७७ शुरु हुँदैछ । देवचुली नगर युवा तथा खेलकूद विकास समितिको आयोजना तथा देवचुली नगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता हुनलागेको हो । देवचुली नगरपालिकास्थित वरचुली माध्यमिक विद्यालयको खेलमैदानमा हुने प्रतियोगिता १५ दिनसम्म सञ्चालन हुने देवचुली नगर युवा तथा खेलकूद विकास समितिका अध्यक्ष भीमलाल […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3fpXX6B

No comments:

Post a Comment