Sunday, March 28, 2021

न्यूजिल्याण्डले बंगलादेशविरुद्धको पहिलो टी–ट्वान्टीमा जित निकाल्यो

काठमाडौं, १५ चैत । घरेलु टिम न्यूजिल्याण्डले बंगलादेशविरुद्धको पहिलो टी–ट्वान्टीमा जित निकालेको छ । ह्यामिल्टनमा आइतबार भएको खेलमा न्यूजिल्याण्डले बंगलादेशलाई ६६ रनले पराजित गरेको हो । न्युजिल्याण्डले दिएको २ सय ११ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४४ रन मात्र बनाउन सक्यो । बंगलादेशका लागि अफिफ होसेनले सर्वाधिक ४५ रन […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3cvxvGW

No comments:

Post a Comment