Saturday, March 27, 2021

थ्री नेसन्स कप : नेपाल र बंगलादेशले पहिलो हाफसम्ममा गोल रहित बराबरी खेले

काठमाडौं, १४ चैत । थ्री नेसन्स कप अन्तर्गतको खेलमा नेपाल र बंगलादेशले पहिलो हाफसम्ममा गोल रहित बराबरी खेलेका छन् । शनिबार दिउँसोबाट त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा पहिलो हाफसम्ममा कुनै टिमले  गोल गर्न सकेका छैनन् । नेपालले घरेलु मैदानमै बंगलादेश सँग प्रतिस्पर्धा गरिरहेको छ । आजको खेलमा नेपालले बंगलादेशबिरुद्ध धेरै गाल गर्ने अवसर पाएपनि गोल गर्न […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2QKrhuv

No comments:

Post a Comment