Sunday, March 28, 2021

करातेका दीपक श्रेष्ठ, मन्डेकाजी श्रेष्ठ र आर्यन रन्जितलाई सम्मान

काठमाडौं, चैत १५ चैत । करातेका दीपक श्रेष्ठ, मन्डेकाजी श्रेष्ठ र आर्यन रन्जित शनिबार सम्मानित भएका छन् । चौथो जुनियर खुला कराते तथा किक बक्सिङ प्रतियोगिताको समापनका अवसरमा आयोजक नेपाल सितोरियो कराते संघ, छाउनी शाखा डोजोले उनीहरुलाई सम्मान गरेको हो । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र आयोजक छाउनी डोजोका अध्यक्ष महेश रन्जितले उनीहरुलाई एक […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3ctFjcg

No comments:

Post a Comment