Saturday, March 27, 2021

रोलिङ्ग च्यालेञ्ज कप : उपाधिका लागि आज शिवसताक्षी र आयोजक भिड्दै

युवराज आचार्य झापा १४ चैत । झापाको मेचीनगर–१० स्थित धुलाबारीमा जारी चौथो प्रदेश नम्बर १ स्तरीय रोलिङ्ग च्यालेञ्ज कप फुटबल प्रतियोेगिताको उपाधि भिडन्त आज हुँदैछ । प्रतियोगिताको उपाधिका लागि शिवसताक्षी फुटबल क्लब झिलझिले र आयोजक रोलिङ फुटबल क्लब मेचीनगरबीच प्रतिस्पर्धा हुँदैछ । यी दुइ टिमबिच दिनको ३ः३० बजे देखि प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3w0EkrM

No comments:

Post a Comment