Saturday, March 27, 2021

तेस्रो कटारी मेयर कपको उपाधि कटारी-३ लाई

अभिमन्यु लामिछाने उदयपुर, १४ चैत । उदयपुरको कटारीमा शुक्रबार सम्पन्न तेस्रो नगर मेयर कप फुटबल प्रतियोगिताको उपाधि कटारी , ३ ले हात पारेको छ । दोस्रो मेयर कपको विजेता समेत रहेको कटारी ३ ले फाईनलमा कटारी ५ लाई शुन्यका विरुद्ध १ गोलले पराजित गर्दै उपाधि कब्जा गर्न सफल भएको हो । उपाधिसँगै कटारी ३ ले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/31nF4sT

No comments:

Post a Comment