Wednesday, March 31, 2021

पहिलोपटक ‘उसु अवार्ड–२०७७’ भक्तपुरमा आयोजना हुने

भक्तपुर, १९ चैत । नेपालको खेलकूद इतिहासमै पहिलोपटक ‘उसु अवार्ड–२०७७’ भक्तपुरमा आयोजना हुने भएको छ । उसु खेलको विकास र उसु खेलाडीप्रति सम्मान एवं प्रोत्साहन गर्ने उद्देश्यले नागरिक विकास वचत तथा ऋण सहकारी संस्था लि कौशलटार र यो यो बेङ्क्वेट सूर्यविनायकको प्रायोजनमा सो अवार्ड प्रदान गरिने भएको हो । जिल्ला खेलकूद विकास समिति भक्तपुरको पहल एवं […]

from खेल – News24 : Premium News Channel https://ift.tt/39uea7i

No comments:

Post a Comment