Friday, March 26, 2021

भारतविरुद्धको दोस्रो एकदिवसीय क्रिकेट : इंग्ल्यान्ड विजयी

एजेन्सी, १४ चैत । भारतविरुद्धको दोस्रो एकदिवसीयमा क्रिकेट प्रतियोगितामा इंग्ल्यान्ड विजयी भएको छ । पाहुना टोली इंग्ल्यान्डले पुनेमा शुक्रबार भएको खेलमा भारतमाथि ६ विकेटको जित निकालेको हो । भारतले दिएको ३ सय ३७ रनको लक्ष्यलाई इंग्ल्यान्डले ४३ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । इंग्ल्यान्डको जितमा जोनी बेयर्स्टोले १ सय १२ बलमा १ सय […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3d8YAPi

No comments:

Post a Comment