Saturday, March 27, 2021

सचिन तेन्दुलकरलाई पनि कोरोना संक्रमण

नयाँ दिल्ली, १४ चैत । टिम इन्डियाका महान ब्याट्सम्यान सचिन तेन्दुलकरलाई पनि कोरोना संक्रमण देखिएको छ । सचिनले आफैले ट्वीटर ह्यान्डलमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन् । सचिनले ट्वीट गरेर भनेका छन्, ‘कोरोनाबाट बच्नका लागि सबै सावधानी अपनाइरहेका थिए । तर, आज कोरोना पॉजिटिभ रिपोर्ट आएको छ ।’ कोरोना संक्रमण पुष्टि भएसँगै सचिन […]

from खेल – News24 : Premium News Channel https://ift.tt/31rtHQN

No comments:

Post a Comment