Sunday, March 28, 2021

एकदिवसीय सिरिजको उपाधि भारतलाई

काठमाडौं, १६ चैत । तीन खेलको एकदिवसीय सिरिजको उपाधि भारतले जितेको छ । आइतबार राति सम्पन्न खेलमा भारतले इङ्गल्यान्डलाई सात रनले हराउँदै उपाधि जितेको हो । यससँगै उसले तीनवटै घरेलु सिरिज (टेस्ट, टी२० र एकदिवसीय)को उपाधि आफैले राखेको छ । पहिलो एकदिवसीय खेलमा ३६ रनको जित निकालेको इन्डियाले दोस्रो खेलमा ६६ रनको हार बेहोरेको थियो […]

from खेल – News24 : Premium News Channel https://ift.tt/39qzESu

No comments:

Post a Comment