Saturday, March 27, 2021

थ्री नेशन्स् कप : एक गोल पनि नगरि फाइनलमा पुग्यो नेपाल, उपाधीकाे लागि फेरि बंगलादेशसँगै खेल्ने

काठमाडौं, १४ चैत । नेपाल थ्री नेशन्स कपको फाइनलमा पुगेको पुगेको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा बंगलादेश सँग गोलरहित बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको हो । यो सँगै किर्गिस्तान भने प्रतियोगिताबाट बाहिरिएको छ । बंगलादेशसँगको आजको खेलमा नेपालले गोल गर्ने धेरै अवसरहरु पाएपनि गोल गर्न नसक्दा बराबरीमा चित्त बुझाउनु परेको हो । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2PzQnvg

No comments:

Post a Comment