Sunday, March 28, 2021

आयोजकलाई हराउँदै शिवसताक्षी च्याम्पियन

युवराज आचार्य झापा, १५ चैत । प्रदेश नम्बर १ स्तरीय चौथो रोलिङ्ग च्यालेञ्ज कप फुटबलको उपाधि शिवसताक्षीले जितेको छ । शनिबार भएको खेलमा शिवसताक्षीले आयोजक रोलिङ फुटबल क्लबलाई टाइब्रेकरमा ४-३ को गोल अन्तरले हराउँदै उपाधि चुमेको हो । खेल सुरु भएको पाँचैं मिनेटमा शिवसताक्षीको तर्फबाट जनक कोइरालाले गोल गर्दै टिमलाई अग्रता दिलाएकान थिए । तर […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2O0hMGx

No comments:

Post a Comment