Monday, March 29, 2021

थ्री नेशन्स् कप: पहिलो हाफअघि नेपाल २ गोलले अगाडि, बंगलादेशबिरुद्धकाे गोलमा प्रधानमन्त्रीको ताली

काठमाडौं, १६ चैत । थ्री नेशन्स् कप अन्तर्गत भइरहेको फाइनल खेलमा नेपालले बंगलादेशबिरुद्ध दुई गोल गरेको छ । अहिले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो हाफको खेल चलिरहेको छ । बंगलादेशबिरुद्ध नेपालले पहिलो गोल खेलको १८ औं मिनेटमा गोल गरेको हो । नेपालका लागि १८ नम्बर जर्सीका संजोग राईले पहिलो गोल गरेका थिए । त्यस्तै नेपालका लागि […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3u4sScM

No comments:

Post a Comment