सरकारले राष्ट्रिय खेलकुद नीति २०६७ पुनरावलोकन गर्ने भएको छ । युवा तथा खेलकुद मन्त्रालयले खेलकुद नीतिमा छलफल अघि बढाएको हो । खेलकुद नीतिसँगै खेलकुद विकास गुरुयोजना २०७५ को मस्यौदामा समेत सुझाव संकलन गर्न थालिएको मन्त्रालयले जनाएको छ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले नीति पुनरावलोकन गर्न छलफललाई तीव्रता दिने बताउनुभएको छ । मन्त्रालयमा भएको […]from खेल – News24 : Premium News Channel https://ift.tt/2mvhl5t
No comments:
Post a Comment