Wednesday, July 18, 2018

‘हङकङ ट्रेल रनिङ अवार्ड २०१७–१८’ नोमिनेशनमा मिरा राई र गोर्खा ट्रेलब्लेजर परे

शान्तिराज राई, काठमाडौ । विश्व अल्ट्रा ट्रेल रनिङ क्षेत्रमा चर्चित मिरा राई र गोर्खा ट्रेलब्लेजर ‘हङकङ ट्रेल रनिङ अवार्ड २०१७–२०१८’ नोमिनेशनमा परेका छन् । बिश्वमा ट्रेल रनिङ खेलका लागि हङकङ अति चर्चित स्थान हो । गन रनिङले ‘ट्रेल रनर्स एशोसिएसनको सहयोगार्थ हङकङ ट्रेल रनिङ अवार्ड हरेक वर्ष आयोजना गर्दै आएको छ । सन् २०१७–१८ सालको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2O13a4L

No comments:

Post a Comment