काठमाडौँ । नायक पल शाह र नायीका आँचल शर्मालाई फिचरिङ गरिएको नयाँ (जुन मा राखुँ तिमीलार्ई) गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा पल र आँचलको प्रेमिल भाव देख्न सकिन्छ । प्रदीप ढकाल र निकिता थापाको स्वरको गीतमा बिष्णु बाबु देवकोटाको शब्द र गायक ढकालकै संगीत छ । बिकास सुवेदीको निर्देशनमा बनेको भिडियोलाई नायक पल […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2mmnvoB
No comments:
Post a Comment