Wednesday, July 4, 2018

अक्षय कुमारको ’ट्वाइलेट–२’ बन्ने

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारको फिल्म ’ट्वाइलेट–२’ बन्ने भएको छ । फिल्मका मुख्य अभिनेता अक्षय कुमारले ट्विटरमा एउटा भिडियो पोस्ट गर्दै ’ट्वाइलेट–२’ बन्ने पक्का गरेका हुन् । उनले ट्विटमा भनेका छन्, ‘अबको समय अर्को ब्लकबस्टरको तयारीमा, मिसन ट्वाइलेट २ यस पटक बदलिनेछ पूरा देश ।’ अक्षय कुमारले भिडियोमा भनेका छन्, ‘ट्वाइलेट त बनाइयो, तर […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2ISE9os

No comments:

Post a Comment