काठमाडौं । नेपालकी सबिना लामा र करिश्मा घर्तिमगरले छैटौं दक्षिण एशियाली तथा आमन्त्रित आईटिएफ तेक्वान्दो प्रतियोगितामा शनिवार स्वर्ण जितेका छन् । सिनियर महिला स्पर्धाको ५५ केजी मुनीको स्पाईरिङको फाईनल खेलमा सबिनाले अफगानस्तानकी फेरिस्थालाई हराउदै स्वर्ण जितिन् । त्यस्तै सिनियर महिला स्पर्धाको ६४ केजी मुनीको स्पाईरिङको फाईनल खेलमा करिश्माले भारतकी भेदिका शाहालाई पराजित गदै स्वर्ण जितिन् […]from खेल – News24 : Premium News Channel https://ift.tt/2NN10FI
No comments:
Post a Comment