Saturday, July 14, 2018

कास्की जिल्ला भलिबल संघको अध्यक्षमा पुनः पराजुली चयन

पोखरा । कास्की जिल्ला भलिबल संघको शनिबार पोखरामा सम्पन्न सातौं साधारणसभा द्वारा संघलाई दुई बर्षका पर्नगठन गरिएको छ । नेपाल भलिबल संघको निर्देशन अनुसार गरिएको पुर्नगठनमा भिम पराजुलीलाई पुनः आगामी दुइ बर्षका अध्यक्षमा चयन गरिएको छ । साधारणसभाले सदस्यमा एक पद रिक्त राख्दै १४ सदस्यिय कार्यसमिती पुर्नगठन समेत गरेको छ । पुर्नगठित कार्यसमितीको बरिष्ठ उपाध्यक्षमा खगेन्द्र […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2NhBacb

No comments:

Post a Comment