बलिउड अभिनेता सञ्जय दत्तको जीवनमा आधारित बायोपिक फिल्म ‘सञ्जु’ ले निकै चर्चा पायाे । क्रिटिक्सले पनि यो फिल्मको निकै तारिफ गरेका छन् । तर फिल्म व्यवसायिकरुपमा जति सफल भयो, आलोचना पनि उत्तिकै खेप्नुपर्यो । संजय दत्तलाई चोख्याउन ‘सञ्जु’ बनाइएको भन्ने मानिसहरुको भीडकाे पनि कमी छैन् । हुनपनि फिल्मले सन्जय दत्तकाे सकारात्मक पाटाेलार्इ मात्र बढी फाेकस गरेकाे छ र सञ्जय […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2LFiPW4
No comments:
Post a Comment