Wednesday, July 18, 2018

कविता र उमेशको ‘बोबी’ हेरेपछि हाँस्यकलाकारहरुको आखा रसायो !

काठमाडौं । असार २९ गतेबाट दर्शकमाझ रिलिजमा आएको फिल्म ‘बोबी’ एक रियल स्टोरिमा आधारित फिल्म हो । यसका साथै यसका पात्र पनि रियल नै हुन् । नेपाली इतिहासमै पहिलो पटक यस्तो फिल्म निर्माण भएको छ । यो फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । अहिले उनी फरक(फरक जनराका फिल्म बनाउने निर्देशकमा पहिलो नम्बरमा आउने गर्दछन् […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2zQdl9h

No comments:

Post a Comment