Tuesday, July 24, 2018

‘सिंहदरबार–२’ को टिजरमा गौरी मल्ल यस्तो देखियो

काठमाडौँ । बहुप्रतिक्षित टेलिश्रृंखला ‘सिंहदरबार–२’ को टिजर सार्वजनिक गरिएको छ । पहिलो सिजनको सफलतापछि निर्माण गरिएको टेलिश्रृंखला सिंहदरबारको दोस्रो सिजनको निर्देशन नवीन सुब्बाले गरेका छन् । टेलिश्रृंखला ‘सिंहदरबार–२ लाई सर्च फर कमन ग्राउण्ड र शुभ मिडिया होमले उत्पादन गरेको छ । टिजरमा गौरी मल्ल, प्रमोद अग्रहरी, रमेश रञ्जन झा, हेमन्त चालिसे, बादल भट्ट, प्रकाश घिमिरे, […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2NATzAw

No comments:

Post a Comment