ललितपुर : नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रियता, स्वाधीनता र हस्तक्षेपका विरुद्धमा आजीवन लड्ने नेताका रुपमा पुष्पलाल रहेको बताउनुभएको छ । पुष्पलालको ४० औँ स्मृति दिवस पारेर ललितपुर स्मृति प्रतिष्ठानले आज लगनखेलमा आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “पुष्पलाल प्रजातन्त्रका लागि सधैँ संघर्षशील रहनुभएको थियो ।” नेता नेपालले समाजको जटिलता र विशेषतालाई ख्याल गर्नुपर्ने […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2LbHSUs
No comments:
Post a Comment