इस्लामावाद। क्रिकेटको चर्चित खेलाडी भएर पाकिस्तानी राजनीतिमा प्रवेश गर्नुभएका इमरान खानले अहिलेको निर्वाचनमा आफ्नो पार्टी सबैभन्दा धेरै ठाँउमा विजयी भएको दाबी गर्नुभएको छ । बिहीबार सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै उहाँले बुधबार भएको आम निर्वाचनमा आफ्नो पार्टी ‘पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई)’ धेरै ठाउँमा विजयी भएको दाबी गर्नुभएको हो । निर्वाचन सम्पन्न भएको २४ घण्टाभित्रमा मतपरिणाम सार्वजनिक […]from खेल – News24 : Premium News Channel https://ift.tt/2mLQBy4
No comments:
Post a Comment