काठमाडौं । फिल्म ‘साली कस्को भेनाको’को ट्रेलर सार्वजनिक गरिएको छ । कमेडी जन्रामा बनेको यो फिल्म रजनी गुरुङ, मरिश्मा पोखरेल, सुष्मा कार्की, विल्सन विक्रम राई, वुद्धि तामाङ, जयनन्द लामा, कविता आले, विरेन श्रेष्ठ लगायत कलाकारको मुख्य भूमिका छ । निर्माण पक्षका अनुसार फिलम रमाइलो बनेको हुनाले दर्शकले मन पराउने विश्वास रहेको छ । यो फिल्म […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2NEGozr
No comments:
Post a Comment