सर्वोच्चको पूनर्बहालीको अन्तरिम आदेशसँगै उत्साहित बनेकी चलचित्र बिकास बोर्डकी अध्यक्ष निकिता पौडेल नेपाली फिल्ममा आज श्रावण १ गत्तेबाट बक्स अफिस लागू हनेमा विश्वस्त देखिएकी छिन् । उनले आफ्नो फेसबुक पेजमा स्ट्याटस् लेख्दै यस कार्यमा सहयोग गर्ने सम्पूर्ण शुभेच्छुकहरु प्रति आभार ब्यक्त गरेकी छिन् ।साथै उनले अगाडि लेखेकी छिन् सम्मानित सर्वोच्च अदालतले पद बर्खास्ती सम्बन्धि सरकारको […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2utCAt5
No comments:
Post a Comment