फ्रान्सले चुम्यो विश्वकप उपाधि काठमाडौं । सहभागी ३२ देशलाई पछाडि पार्दै फ्रान्सले विश्वकप २०१८ को उपाधि हात पारेको छ । आइतबार राति रुसको लुजनिकी रंगशालामा भएको फाइनलमा प्रतिस्पर्धी क्रोएसियालाई पराजित गर्दै फ्रान्सले योपालिको विश्वकप उपाधि चुमेको हो । फाइनल खेलमा फ्रान्सले चार गोल हान्दा प्रतिस्पर्धी क्रोयसियाले दुई गोलमै चित्त बुझाउनु प¥यो । यसअघि सन् १९९८ […]from खेल – News24 : Premium News Channel https://ift.tt/2JuiK5F
No comments:
Post a Comment