काठमाण्डौं । फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबार प्रदर्शनमा तीन नेपाली फिल्म भैरे, चक्कर र पण्डित बाजेको लौरी प्रदर्शनमा आएका छन्। भैरेमा अभिनेता दया हाङ राई, सुरक्षा पन्त, वर्षा सिवाकोटी र बुद्दी तामाङको मुख्य अभिनय छ। नेपालय सिनेमा इन्टरनेशनलको ब्यानरमा बनेको फिल्ममा कमेडी, एक्सन र रोमान्स समेटिएका छन्। एभरेस्ट सुर्य बोहराको लेखन तथा निर्देशन रहेको फिल्मलाई […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2JEFD6b
No comments:
Post a Comment