Sunday, July 8, 2018

फिल्म ‘कथा काठमाडौँ’ को फस्टलुक सार्वजनिक

काठमाडौँ । फिल्म ‘कथा काठामाडौं’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । उक्त फिल्ममा बास्तविक प्रेम जोडी अभिनेता आयुष्मान देशराज जोशी र अभिनत्री प्रियंका कार्की रहेका छन् । फिल्म  निर्माण भएको लामो समयपछि फिल्मको  फस्टलुक पोस्टर सार्वजनिक गरिएको हो । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य ६ कलाकारहरुलाई फिचर गरिएको छ । पोस्टरमा प्रियंकाको जोडीको रुपमा प्रमोद अग्रहरी, […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2L1Zu0D

No comments:

Post a Comment