Friday, July 13, 2018

सुख-दुखमा साम्राज्ञीसँग बाँच्ने आर्यनको सपना (भिडियो)

काठमाडौं । आगामी साउनको १८ गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको फिल्म ‘कायरा’को प्रचार प्रसारमा अभिनेता आर्यन सुग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको जोडी दौडिएरहेका छन् । यसै क्रममा यो फिल्मको नयाँ गीत रिलिज गरिएको छ । फिल्ममा समावेश ‘सुखमा तिमीसँगै हाँसु’ बोलको गीत रिलिज गरिएको हो । रिलिज गरिएको यो गीतको भिडियोलाई फिलिपिन्सको विभिन्न रमणिय […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2uqWHHe

No comments:

Post a Comment